बुधबार, वैशाख १७, २०८२

धौलागिरि आधार शिविरमा हेलिकप्टर दुर्घटना

धौलागिरि आधारशिविरमा हेलिकप्टर दुर्घटनामा परेको छ।
 |  आइतबार, चैत २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत २६, २०७९

काठमाडौं- धौलागिरि आधारशिविरमा हेलिकप्टर दुर्घटनामा परेको छ। हेली एभरेष्टको ९ एन–एएनबी (एएस–३५०) नम्बरको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको हो।

आधारशिविर नजिकै अवतरण गर्ने क्रममा समस्या देखिएपछि पाएलटले फोर्स ल्यान्डिङको गर्न खोज्दा उक्त हेलिकप्टर दुर्घटना परेको बताइएको छ।

हेलिकप्टरमा पाइलट प्रिया अधिकारी मात्र रहेको र उनी सामान्य अवस्थामा रहेको बताइएको छ। पाइलटलाई अर्को हेलिकप्टरबाट ततकालै उद्धार गरी काठमाडौं ल्याउन लागिएको छ।

कार्गो सामान लिएर उक्त हेलिकप्टर धौलागिरि आधारशिविर पुगेको थियो।

प्रकाशित: Apr 09, 2023| 13:55 आइतबार, चैत २६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्