बुधबार, वैशाख १७, २०८२

आज नेपाली बजारमा सुनको मूल्य कति

आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ।
 |  आइतबार, चैत २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत २६, २०७९

Metro Mart
worldlink

काठमाडौं- आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारकै मूल्यमा आज सुनचाँदी कारोबार भइरहेको हो।

आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ रहेको छ। यस्तै आज चाँदी १ हजार ४ सय ४० रुपैयाँ प्रतितोला कारोबार भइरहेको महासंघको भनाइ छ।

प्रकाशित: Apr 09, 2023| 11:46 आइतबार, चैत २६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्