बुधबार, वैशाख १७, २०८२

सवारी दुर्घटनामा परी उदयपुरमा एक जनाको मृत्यु

दयपुरको गाईघाट बजारमा ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
 |  आइतबार, चैत २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत २६, २०७९

Metro Mart
worldlink

उदयपुर- उदयपुरको गाईघाट बजारमा ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

आज बिहान करिब साढे ५ बजे भएको दुर्घटनामा उदयपुरको त्रियुगा नगरपालिका १४ बस्ने ४३ वर्षीय मोटरसाइकल चालक तारणी मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रदेश १–०५–००१ प ६१५९ नम्बरको मोटरसाइकलमा सवार मगरलाई मे १ ख २१८४ नम्बरको ट्रकले ठक्कर दिएको थियो। ट्रक चालक, ट्रक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Apr 09, 2023| 08:53 आइतबार, चैत २६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्