बुधबार, वैशाख १७, २०८२

नाउपाका नेता सुरेन्द्र चौधरी पार्टीको कारबाहीमा

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टी हितविपरीत काम गरेको भन्दै नेता सुरेन्द्र चौधरीलाई कारबाही गरेको जनाएको छ।
 |  आइतबार, चैत २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत २६, २०७९

Metro Mart
worldlink

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टी हितविपरीत काम गरेको भन्दै नेता सुरेन्द्र चौधरीलाई कारबाही गरेको जनाएको छ।

सो पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीले नेता सुरेन्द्र चौधरीलाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरिएको जानकारी दिए।

नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्र चौधरी संघीय चुनावमा दाङ–१ बाट उमेदवार बनेका थिए। नागरिक उन्मुक्ति पार्टीका बारेमा सुरुदेखि नै आलोचनात्मक विचार राख्दै आएका सुरेन्द्र चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले नागरिक उन्मुक्ति पार्टी परित्याग गरेको जानकारी दिएको बताइएको छ।

प्रकाशित: Apr 09, 2023| 06:44 आइतबार, चैत २६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्