बुधबार, वैशाख १७, २०८२

मापसे गर्ने १८४ सवारी चालक पक्राउ

काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरेर सवारी चलाउने १८४ जना सवारी चालक एकैदिन कारबाही परेका छन्। 
 |  शनिबार, चैत २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत २५, २०७९

काठमाडौं– काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरेर सवारी चलाउने १८४ जना सवारी चालक एकैदिन कारबाही परेका छन्। 

यस्तै, लेन अनुशासन पालना नगर्ने ८१ सवारी चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ।

शुक्रबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय अन्तर्गतका विभिन्न युनिटले उनीहरूलाई कारबाही गरेका हुन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक बत्ती सम्बन्धी नियम पालना नगर्ने ५०, हर्न बजाउने ४६, नम्बर प्लेट मेटिएका, छोपिएका लगायतका ३१, लिडारगन ३०२ र अन्य २ हजार ६०८ गरि २ हजार ५४९ जना सवारी चालकलाई कारबाही गरिएको छ।

प्रकाशित: Apr 08, 2023| 07:26 शनिबार, चैत २५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्