बुधबार, असार ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • डा. निरज बमले पाए राष्ट्रपति पौडेलको निजी चिकित्सकको जिम्मेवारी

डा. निरज बमले पाए राष्ट्रपति पौडेलको निजी चिकित्सकको जिम्मेवारी

हाल त्रिवि शिक्षण अस्पतालमा सह–प्रध्यापकका रुपमा कार्यरत डा. बम वरिष्ठ छातीरोग विशेषज्ञ हुन्।
 |  शुक्रबार, चैत २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २४, २०७९

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले निजी चिकित्सकका रुपमा डा. निरज बमलाई नियुक्त गरेका छन्।

शुक्रबार डा. बमलाई राष्ट्रपतिको निजी चिकित्सकमा नियुक्त गरिएको पौडेलका प्रेस संयोजक खिला कार्कीले बताएका हुन्।

हाल त्रिवि शिक्षण अस्पतालमा सह–प्रध्यापकका रुपमा कार्यरत डा. बम वरिष्ठ छातीरोग विशेषज्ञ हुन्।

प्रकाशित: Apr 07, 2023| 16:54 शुक्रबार, चैत २४, २०७९
प्रतिक्रिया दिनुहोस्