बिहीबार, असार ५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • महान्यायाधिवक्ता पोखरेलले सय दिने उपलब्धिबारे जानकारी गराउने

महान्यायाधिवक्ता पोखरेलले सय दिने उपलब्धिबारे जानकारी गराउने

महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले महान्यायाधिवक्ताको कार्यालय सम्हालेको सय दिन पुगेको छ।
 |  शुक्रबार, चैत २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २४, २०७९

काठमाडौं- महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले महान्यायाधिवक्ताको कार्यालय सम्हालेको सय दिन पुगेको छ।

कार्यालय सम्हालेको सय दिन पुगेको अवसरमा आफ्ना कामहरूको बारेमा जानकारी दिनका लागि शुक्रबार पत्रकार सम्मेलन आयोजना गरिएको छ। 

साथै आज नै अभियोजन जर्नल विमोचन गर्ने कार्यक्रम पनि छ।

प्रकाशित: Apr 07, 2023| 10:07 शुक्रबार, चैत २४, २०७९
प्रतिक्रिया दिनुहोस्