बिहीबार, वैशाख १८, २०८२

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद् बैठक बसिरहेको छ । 
 |  शुक्रबार, चैत २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २४, २०७९

Metro Mart
worldlink

काठमाडौं- मन्त्रिपरिषद् बैठक बसिरहेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केही बेर अघि मन्त्रिपरिषद् नियमित बैठक सुरु भएको हो। 

सरकारले साझा न्यूनतम नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।

प्रकाशित: Apr 07, 2023| 09:56 शुक्रबार, चैत २४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्