बुधबार, वैशाख १७, २०८२

फोटोनले ल्यायो नयाँ वर्ष अफर

 |  बुधबार, चैत २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २२, २०७९

Metro Mart
worldlink

काठमाडौं- नेपालका लागि फोटोन मोटर्सको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले टुनल्यान्ड पिकअप गाडीका लागि नयाँ वर्षको आकर्षक स्किम सार्वजनिक गरेको छ।

‘फ्युल योर एम्बिसन, वन योर टुनल्यान्ड’ नाम दिइएको अफरअन्तर्गत ग्राहकलाई ९.९९ प्रतिशत ब्याजदर र न्यूनतम १२ लाख रुपैयाँ डाउन पेमेन्टमा सवारी साधनको उपलब्ध हुनेछ।

अफरमा ग्राहकका लागि एक्सचेन्ज विकल्प पनि समावेश छ। एमए डब्लू वृद्धि कमर्सियल भेहिकलका सेल्स हेड नवीन आचार्यले ग्राहकको गाडी किन्ने सपना पूरा गराउन कटिबद्ध रहेको बताए। टुनल्यान्ड पिकअप सवारी साधन बहुउपयोगी र भरपर्दो सवारी साधन भएको तथा यो व्यक्तिगत र व्यावसायिक प्रयोगका लागि पनि उपयुक्त रहेको उनको दाबी छ।

प्रकाशित: Apr 05, 2023| 17:23 बुधबार, चैत २२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्