बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • डिसहोम आइपिटिभिमा आइपिएल एचडी क्वालिटीमा हेर्न सकिने

डिसहोम आइपिटिभिमा आइपिएल एचडी क्वालिटीमा हेर्न सकिने

 |  बुधबार, चैत २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २२, २०७९

Metro Mart
worldlink

काठमाडौं- डिसहोम आइपिटिभिमा आइपिएल क्रिकेट २०२३ एचडी क्वालिटीमा हेर्न सकिने भएको छ। आइपिटिभिमा डिएच आइटिभी, डिटिएच र टिटुभन्दा फरक प्रविधि इन्टरनेट प्राटोकल बेस्ड भएको कारण यो आइटिभिमा आइपिएल क्रिकेट एचडी क्वालिटीमा हेर्न सकिने बताइएको छ।

यस्तै अन्तर्राष्ट्रिय सिरिजहरू जस्तै कोरियन, पाकिस्तानी, इरानी, वुल्गेरियन आदी आफूले चाहेको समयमा हेर्न सक्ने कम्पनीले बताएको छ। इन्टरनेट प्राटोकल नेटवर्कमार्फत् टेलिभिजन सिग्नल प्राप्त हुने भएकोले यो सेवा लिनको लागि इन्टरनेट कनेक्सन हुन जरुरी हुने कम्पनीले बताएको छ।
 

प्रकाशित: Apr 05, 2023| 19:00 बुधबार, चैत २२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्