बुधबार, वैशाख १७, २०८२

सूर्य नेपालको मिन्टो बाइट टफी बजारमा

 |  बुधबार, चैत २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २२, २०७९

Metro Mart
worldlink

काठमाडौं- नेपालकै अग्रणी व्यावसायिक संस्था सूर्य नेपाल प्रालिले आफ्नो नयाँ कन्फेक्सनरी उत्पादन मिन्टो बाइट टफी नेपाली बजारमा सार्वजनिक गरेको छ ।

फ्रेसनेस इन इभ्री बाइटको नारासहित प्रवर्द्धन गरिएको यो उत्पादन 'मिन्ट' स्वादमा ट्वीस्ट र्‍याप प्याकमा उपलब्ध हुनेछ । 

मिन्टो बाइट ५ रुपैयाँमा २ वटा उपलब्ध हुने जनाइएको छ। टफी खाँदा अद्भूत शितलताको आभाषका साथै रिफ्रेशिङ अनुभव पनि गराउने कम्पनीको दाबी छ।
 

प्रकाशित: Apr 05, 2023| 17:00 बुधबार, चैत २२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्