बुधबार, वैशाख १७, २०८२

प्रतितोला १००० ले बढ्यो सुनको मूल्य

आज छापावाल सुन तोलामा १००० ले बढेर प्रतितोला १ लाख ९ हजार पुगेको महासंघको विवरण।  
 |  मंगलबार, चैत २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २१, २०७९

Metro Mart
worldlink

काठमाडौं– नेपाली बजारमा सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १००० ले बढेर १ लाख ९ हजार पुगेको हो।

सोमबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो। आज तेजाबी सुनको मूल्यसमेत प्रतितोला १००० रुपैयाँले बढेर १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ । 

चाँदीको मूल्य अघिल्लो कारोबार दिन सोमबारको तुलनामा प्रतितोलामा १० रुपैयाँले बढेर १ हजार ४ सयमा कारोबार भइरहेको छ।

प्रकाशित: Apr 04, 2023| 11:31 मंगलबार, चैत २१, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्