आइतबार, जेठ ५, २०८२

आज राष्ट्रिय सभा बैठक बस्दै

संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ।
 |  मंगलबार, चैत २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २१, २०७९

काठमाडौं- संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ।

बैठक आज दिउँसो १ बजेर १ मिनेटमा शुरु हुनेछ। आजको बैठकमा महत्वपूर्ण विषयमा छलफल हुने जनाइएको छ।

प्रकाशित: Apr 04, 2023| 09:55 मंगलबार, चैत २१, २०७९
प्रतिक्रिया दिनुहोस्