आइतबार, वैशाख २१, २०८२

अवैध मदिरा नष्ट

अछाममा अवैध मदिरा नष्ट गरिएको छ।
 |  आइतबार, चैत १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १९, २०७९

Metro Mart
worldlink

धनगढी- अछाममा अवैध मदिरा नष्ट गरिएको छ।

प्रहरीका अनुसार जिल्लाको भैरवस्थान प्रहरी चौकीले बरामद गरेको नौ हजार ६ सय १२ लिटर अवैध मदिरा नष्ट गरिएको हो। 

प्रहरीका अनुसार जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नमबर ८ बाट कर्णाली प्रदेश ०२–००१ च. ०७४८ नम्बरको जिप चेकजाँचका क्रममा अवैध मदिरा फेला परेको थियो। ओरेन्ज नामक ६८ पेटी मदिरा नष्ट गरिएको अछाम प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 02, 2023| 13:30 आइतबार, चैत १९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्