आइतबार, वैशाख २१, २०८२

राष्ट्रपतिको स्वास्थ्यवस्था बुझ्न टिचिङ पुगे प्रधानमन्त्री

अवस्थ भई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका छन्।
 |  आइतबार, चैत १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १९, २०७९

Metro Mart
worldlink

काठमाडौं- अवस्थ भई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका छन्।

राष्ट्रपतिलाई भेटेर स्वास्थ्य लाभको कामना गरेको प्रधानमन्त्रीका स्वकिय सचिव रमेश मल्लले बताए। राष्ट्रपति पौडेल पेटमा समस्या देखिएपछि शनिबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन्। उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।

प्रकाशित: Apr 02, 2023| 11:56 आइतबार, चैत १९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्