सोमबार, वैशाख २२, २०८२

७४ नासु शाखा अधिकृतमा बढुवा सिफारिस

बढुवा सिफारिस समितिले एकै पटक ७४ नासु तहका कर्मचारीहरुलाई अधिकृतमा बढुवा सिफारिस गरेको छ।
 |  आइतबार, चैत १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १९, २०७९

 

 

 

काठमाडौं- बढुवा सिफारिस समितिले एकै पटक ७४ नासु तहका कर्मचारीहरुलाई अधिकृतमा बढुवा सिफारिस गरेको छ।

बढुवा सिफारिस समितिको शनिबार बसेको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा ती कर्मचारीको बढुवा सिफारिस गरेको हो।

Metro Mart
worldlink

जसअनुसार नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूहबाट ३९,नेपाल प्रशासन सेवा लेखा समूहबाट २१ र नेपाल प्रशासन सेवा राजश्व समूहबाट १४ जना बढुवा सिफारिस भएका छन्।

baduwa11680401418.jpg

31680401464.jpg

21680401464.jpg

 

प्रकाशित: Apr 02, 2023| 08:40 आइतबार, चैत १९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्