शुक्रबार, असार ६, २०८२

सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ५ बुँदे सहमति

 |  शनिबार, चैत १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत १८, २०७९

काठमाडौं- सरकार र मिटरब्याज पीडितहरुबीच पाँच बुँदे सहमति भएको छ। आज सरकारको वार्ता टोली र पीडितहरुको वार्ता टोलीबीच मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोग गठन गर्नेसहितका ५ बुँदे सहमति भएको हो।

सहमति भएपछिको पहिलो मन्त्रिपरिषद् बैठकबाट आयोग गठनको निर्णयपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता गर्ने सहमति पनि भएको छ।
दुवैपक्षबीच मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलको गत भदौ २७ को प्रतिवेदनमा भएका सिफारिसहरू शीघ्र र प्रभावकारी कार्यान्वयनका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने सहमति भएको छ।

98981680356234.jpg

प्रकाशित: Apr 01, 2023| 19:18 शनिबार, चैत १८, २०७९
प्रतिक्रिया दिनुहोस्