शनिबार, असार ७, २०८२

पूर्वराजा शाह इनरुवा जाने

पूर्वराजा ज्ञानेन्द्र शाह सुनसरीको इनरुवामा हुने नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने भएका छन्।
 |  शुक्रबार, चैत १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १७, २०७९

मोरङ- पूर्वराजा ज्ञानेन्द्र शाह सुनसरीको इनरुवामा हुने नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने भएका छन्।

नेपाल विद्धत् परिषद् पूर्वाञ्चल समितिका संयोजक बल्लभप्रसाद दाहालका अनुसार चैत्र २० गते हुने अभिनन्दन कार्यक्रम पूर्वराजा शाह सहभागी हुने भएका हुन्।

केहीमहिनादेखि पूर्वराजा शाह झापामा रहँदै आएका छन्। दाहालले इनरुवामा हुने अभिनन्दन कार्यक्रममा प्रदेश र आसपासबाट कम्तीमा ३० देखि ४० हजारको संख्यामा जनताको सहभागिता रहने जानकारी दिए। 
 

प्रकाशित: Mar 31, 2023| 11:49 शुक्रबार, चैत १७, २०७९
प्रतिक्रिया दिनुहोस्