सोमबार, वैशाख २२, २०८२

एसईई दिन जाँदै गरेका विद्यार्थी

यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु भएको छ।
 |  शुक्रबार, चैत १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १७, २०७९

Metro Mart
worldlink

काठमाडौं- यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु भएको छ। एसईईमा यसवर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदै छन्।

बिहान ८ बजेदेखि परीक्षा सुरु भएको हो। परीक्षा चैत २९ गतेसम्म चल्ने छ। परीक्षामा सहभागी हुन् विहानै विद्यार्थीहरू परीक्षा केन्द्रहरूमा पुगेका छन्।
 

प्रकाशित: Mar 31, 2023| 08:16 शुक्रबार, चैत १७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्