सोमबार, वैशाख २२, २०८२

कञ्चनपुरबाट अवैध काठसहित एक जना पक्राउ  

कञ्चनपुरमा अवैध काठसहित एक जना पक्राउ परेका छन्।
 |  बिहीबार, चैत १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १६, २०७९

Metro Mart
worldlink

धनगढी- कञ्चनपुरमा अवैध काठसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको कृष्णपुर नगरपालिका  वडा नम्बर ४ किचाहीका राममिलन राना काठसहित पक्राउ परेका हुन्। उनी घरमा १६ दशमलव ३३ क्यूफिट अवैध काम लुकाएको आरोपमा पक्राउ परेका हुन्। 

इलाका प्रहरी कार्यालय गुलरिया र सब डिभिजन वन कार्यालय बाणीको संयुक्त समूहले उनलाई पक्राउ गरेको हो। 
 

प्रकाशित: Mar 30, 2023| 10:31 बिहीबार, चैत १६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्