मंगलबार, वैशाख २३, २०८२

बाजुरा केन्द्रविन्दु भएर भूकम्प गयो

बाजुरा केन्द्रविन्दुर बनाएर बुधबार भूकम्प गएको छ।
 |  बिहीबार, चैत १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १६, २०७९

Metro Mart
worldlink

धनगढी- बाजुरा केन्द्रविन्दुर बनाएर बुधबार भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधवार साँझ ५ बजेर ३७ मिनेटमा बाजुराको बिछिया आसपास ३.७ रेक्टरको भूकम्प गएको हो। 

गत आइतवार पनि राति दश बजेर २७ मिनेट जाँदा ४.३ रेक्टरस्केलको भूकम्प गएको थियो।

प्रकाशित: Mar 30, 2023| 08:40 बिहीबार, चैत १६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्