शनिबार, असार ७, २०८२

कैलाली बहुमुखी क्याम्पसमा सार्वजनीक बिदा

कैलाली बहुमुखी क्याम्पसमा आज बिदा दिइएको छ।  
 |  बिहीबार, चैत १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १६, २०७९

धनगढी- कैलाली बहुमुखी क्याम्पसमा आज बिदा दिइएको छ।  आज सम्पूर्ण तहको पठनपाठन तथा प्रशासनिक कार्य बन्द रहने सूचनामा उल्लेख गरिएको छ।

बिहीबार रामनवमीको अवसर पारेर क्याम्पस बन्द गरिएको सूचनामार्फत जनाइएको हो।

प्रकाशित: Mar 30, 2023| 08:30 बिहीबार, चैत १६, २०७९
प्रतिक्रिया दिनुहोस्