बुधबार, वैशाख २४, २०८२

भिरबाट लडेर कैलालीमा एक महिलाको ज्यान गयो

 |  बुधबार, चैत १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १५, २०७९

Metro Mart
worldlink

धनगढी- धनगढीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

चुरे गाउँपालिका वडा नं- १ सायलकी २९ वर्षीया पवित्रा थापा मगरको भिरबाट लडेर मृत्यु भएको हो।

मंगलबार घरबाट ५ किलोमिटर टाढा रहेको घोडेथर बजारमा घरायसी सामान किनमेल गरेर घर फर्किनेबेला थापाको भिरबाट लडेर मृत्यु भएको गाउँपालिकाका कर्मचारी लोकेन्द्रबहादु बोहराले जानकारी दिए।

प्रकाशित: Mar 29, 2023| 18:18 बुधबार, चैत १५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्