बुधबार, वैशाख १७, २०८२

बीपीडब्लु लघुवित्त र मेगा क्यापिटलबीच सम्झौता

 |  बुधबार, चैत १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १५, २०७९

Metro Mart
worldlink

काठमाडौं- बीपीडब्लु लघुवित्त वित्तीय संस्था र मेगा क्यापिटल मार्केट्सबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता भएको छ।

बुधबार एक कार्यक्रममा बिपिडब्लुका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिलिपकुमार पोखरेल र मेगा क्यापिटलका तर्फबाट प्रमुखकार्यकारी अधिकृत शुलभ श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

कार्यक्रममा मेगा क्यापिटल मार्केट्सका मार्केटिङ्ग हेड गिरी राजपोखरेल र मर्चेन्ट बैकिङ्ग इन्चार्ज मनिषा दाहालको समेत उपस्थिति रहेको जनाइएको छ। सम्झौता अनुसार अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरवालाको लागत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य मेगा क्यापिटल, साकेत कम्प्लेक्स, त्रिपुरेश्वर, काठमाण्डौं मार्फत उपलब्ध गराउने क्यापिटलले जनाएको छ।

प्रकाशित: Mar 29, 2023| 18:50 बुधबार, चैत १५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्