बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नागरिक लगानी कोष र आइएमई लाइफ इन्स्योरेन्सबीच सम्झौता 

नागरिक लगानी कोष र आइएमई लाइफ इन्स्योरेन्सबीच सम्झौता 

 |  बुधबार, चैत १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १५, २०७९

Metro Mart
worldlink

काठमाडौं- नागरिक लगानी कोषले आइएमई लाइफ इन्स्योरन्स कम्पनीको सेयर प्रत्याभूति गर्ने भएको छ।

प्रत्याभूतिकर्ता नियुक्ति सम्बन्धि सम्झौता पत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले हस्ताक्षर गरेका हुन्। 

उक्त इन्स्योरन्सको १ सय रूपैयाँ पार मूल्यमा १७६ प्रिमियम थप गरी २ सय ७६ रूपैयाँ अंकित दरको १ करोड २० लाख कित्ता सेयरको ३ अर्ब ३१ करोड २० लाख रूपैयाँको सेयर प्रत्याभूति गर्ने सम्झौतामा उल्लेख छ।  
 

प्रकाशित: Mar 29, 2023| 19:20 बुधबार, चैत १५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्