शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको पर्यटकीय स्थल चिसापानी। यस स्थानबाट प्रकृतिक सुन्दर हरियाली, सूर्योदय र हिमालको मनमोहक दृश्य अवलोकन गर्ने सकिन्छ।
गोसाइँकुण्ड जाने पदमार्गका पर्यटक यसै स्थानबाट जानेआउने गर्छन्। तस्बिर : हरिराम भेटुवाल/रासस