आइतबार, असार ८, २०८२

नाम्चेबजार जाने दूधकोशी माथिको झुलुङ्गेपुल

 |  बुधबार, चैत १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १५, २०७९

विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित नाम्चेबजार जाने दूधकोशी माथिको झुलुङ्गेपुल।

उक्त पुल हिलारी पुलको नामले परिचित छ। यो पुल खुम्बु पासाङल्हामू पदमार्ग अन्तर्गत पर्छ भने सँगै रहेको अर्को पुल प्रयोगविहीन अवस्थामा छ। तस्बिरः प्रणय पराजुली/रासस

प्रकाशित: Mar 29, 2023| 03:22 बुधबार, चैत १५, २०७९
प्रतिक्रिया दिनुहोस्