बिहीबार, वैशाख १८, २०८२

सुनको मूल्य तोलामा ६ सय घट्यो

 |  आइतबार, चैत १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १२, २०७९

Metro Mart
worldlink

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य ६ सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। गत यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

आज चाँदीको मूल्य भने बढेको छ। चाँदीको मूल्य प्रतितोला १ हजार ३७० रुपैयाँ तोकिएको छ। 

प्रकाशित: Mar 26, 2023| 12:53 आइतबार, चैत १२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्