पहाडकी रानी बन्दीपुर बजार। तुलनात्मक रुपमा विदेशी पर्यटकले भरिने बन्दीपुरमा सडक विस्तारले हिलाम्मे र धुलाम्मे हुँदा पर्यटक आगमनमा समस्या भएको यहाँका व्यवसायीको भनाइ छ। तस्बिर : मिला दरै/रासस