मंगलबार, वैशाख ३०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • एनसीसीका स्ववियु निर्वाचन अधिकृत सम्पर्कविहीन भएपछि मतदान अन्यौलमा

एनसीसीका स्ववियु निर्वाचन अधिकृत सम्पर्कविहीन भएपछि मतदान अन्यौलमा

 |  शनिबार, चैत ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ११, २०७९

Metro Mart
worldlink

काठमाडौं- काठमाडौंको मीनभनवस्थित नेपाल कमर्स क्याम्पस (एनसीसी)को स्वतन्त्र विद्यार्थी संघ (स्ववियु)को निर्वाचन गराउने निर्वाचन अधिकृत सम्पर्कविहीन भएका छन्। शुक्रबार रातिदेखिनै निर्वाचन अधिकृत तुल्सी रेग्मी सम्पर्कविहीन भएका हुन्।

८ बजेदेखि मतदान गर्ने भनिए पनि अझै सुरु  हुन सकेको छैन।चैत ५ गते हुने भनिएको स्ववियु निर्वाचन ४ गते राति  स्थगित भएको थियो।  ५ गते हुन नसकेको चुनाव आज हुने भनिएको थियो।

निर्वाचन अधिकृत सम्पर्कविहीन भएपछि नयाँ निर्वाचनअधिकृत राख्न बैठक बसिएको थियो। तर कोही बस्न तयार नभएको क्यापस प्रशासनले जानकारी दिएको छ। 

प्रकाशित: Mar 25, 2023| 10:48 शनिबार, चैत ११, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्