बिहीबार, वैशाख १८, २०८२

सुनको मूल्य बढेर १ लाख ९ हजार पुग्यो

बिहीबार फेरि सुनको भाउ बढेको छ।
 |  बिहीबार, चैत ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ९, २०७९

Metro Mart
worldlink

काठमाडौं- बिहीबार फेरि सुनको भाउ बढेको छ। बुधबार प्रतितोला २ हजार रुपैयाँ घटेको सुन बिहीबार १२ सय बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा सुनको कारोबार भएको छ।

बुधबार १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि आइतबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख १० हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ। चाँदी भने प्रतितोला २५ रुपैयाँ बढेर १३६० रुपैयाँमा कारोबार भएको छ।

प्रकाशित: Mar 23, 2023| 11:10 बिहीबार, चैत ९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्