बुधबार, जेठ १, २०८२

तोलामा २ हजारले घट्यो सुनको मूल्य, आजको बजार भाउ कति?

बुधबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ।
 |  बुधबार, चैत ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत ८, २०७९

काठमाडौं- बुधबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य एक लाख ७ हजार ८ सय रुपैयाँ तोकिएको छ। यस्तै तेजावी सुनको मूल्य एक लाख ७ हजार ३ सय रहेको छ।

मंगलबार छापावाल सुन एक लाख ९ हजार ८ सय रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै, आज चाँदीको मूल्य १३ सय ३५ रुपैयाँ मा कारोबार भइरहेको छ। चाँदीको मूल्य मंगलबारको तुलनामा तोलामा ५ रुपैयाँले घटेको हो।

प्रकाशित: Mar 22, 2023| 11:20 बुधबार, चैत ८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्