शनिबार, जेठ २५, २०८२

ग्यास सिलिन्डर पड्किँदा पाल्पामा एक घाइते

पाल्पामा ग्यास सिलिण्डर पड्किँदा एकजना घाइते भएका  छन्।
 |  बुधबार, चैत १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १, २०७९

काठमाडौं- पाल्पामा ग्यास सिलिण्डर पड्किँदा एकजना घाइते भएका  छन्। बगनासकाली गाउँपालिका ८ बराङ्दीमा बुधबार बिहान ८ बजेतिर ग्यास सिलिण्डर पडकिदा ५२ वर्षीया पम्फा घिमिरे घाइते भएकी छिन्।

घाइते घिमिरेको हात र मुखमा सामान्य चोट लागेको छ भने घरमा सामन्य क्षति भएको छ। स्थानीयको सहयोगमा आगो निभाइका कारण थप क्षति हुनबाट रोकिएको छ।  घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित: Mar 15, 2023| 09:16 बुधबार, चैत १, २०७९
प्रतिक्रिया दिनुहोस्