शुक्रबार, वैशाख १९, २०८२

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट

प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घटेको छ। नेप्स सूचक ०.८० अंकले घटेर १९५०.४१ विन्दुमा आएको छ।
 |  मंगलबार, फागुन ३०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३०, २०७९

काठमाडौं- प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घटेको छ। नेप्स सूचक ०.८० अंकले घटेर १९५०.४१ विन्दुमा आएको छ। १२ कम्पनीको २१० कित्ता सेयर कारोबार हुँदा ६० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

यो पनि पढ्नुहोस – सिक्लेस हाइड्रोपावरले लाभांश वितरण – सिक्लेस हाइड्रोपावरले १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट करसहितको उक्त नगद लाभांश वितरण गर्न लागेको हो।

कम्पनीको चैत २० गते वार्षिक साधारण सभा बस्नेछ। यस्तै, सभामा सार्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन, प्रबन्धपत्र तथा नियमावली संशोधन, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका एजेन्डाहरु पेस हुने कम्पनीले जनाएको छ।

सभा प्रयोजनका लागि कम्पनीले चैत १३ गते बुक क्लोज गर्नेछ। चैत १२ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्।

प्रकाशित: Mar 14, 2023| 12:18 मंगलबार, फागुन ३०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्