शनिबार, असार ७, २०८२

निजामती कर्मचारी अस्पतालले माग्यो कर्मचारी

निजामती कर्मचारी अस्पतालले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।  
 |  मंगलबार, फागुन ३०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३०, २०७९

काठमाडौं- निजामती कर्मचारी अस्पतालले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।  अस्पतालमा रिक्त पदहरूमा पदपूर्तिका लागि खुला समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले आवेदन आह्वान गरिएको हो। 

अस्पतालले १०औंदेखि चौथो तहसम्मका लागि कर्मचारी माग गरेको छ। एकै दिन दुईवटा सार्वजनिक विज्ञापन प्रकाशन गर्दै अस्पताले ठूलो संख्याका कर्मचारीका लागि आवेदन आह्वान गरेको हो। 

न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले चैत २० गतेसम्म आवेदन दिन सक्ने अस्पतालले जनाएको छ। आवेदन अस्पतालको वेबसाइटमार्फत् अनलाइन दरखास्त प्रणालीबाट दिनु पर्नेछ।

11678757719.jpg

21678757758.jpg

प्रकाशित: Mar 14, 2023| 07:18 मंगलबार, फागुन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्