खोटाङ जिल्लाको उत्तरी क्षेत्रमा केपिलासगढी गाउँपालिका जोड्ने दिक्तेल–खार्मी–बास्पानी–बाक्सिला सडकखण्डको खार्मीमा स्तरोन्नति गर्दै स्थानीय कामदार। प्रदेश सरकारको क्रमागत योजनाअन्तर्गत यस वर्ष उक्त सडकखण्ड स्तरोन्नतिका लागि रु २० लाख बजेट प्राप्त भएको छ। तस्वीर: केदार मगर/रासस