आइतबार, असार ८, २०८२

दाङमा ४ वर्षीया नाबालिगमाथि बलात्कार

दाङमा ४ वर्षीया नाबालिगमाथि बलात्कार भएको छ।
 |  सोमबार, फागुन २९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २९, २०७९

दाङ- दाङमा ४ वर्षीया नाबालिगमाथि बलात्कार भएको छ। बलात्कार आरोपमा घोराहीका ३४ वर्षीय विराज लम्साललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

दश रुपैयाँको नोट दिएर नजिकै खरबारीमा पुर्‍याइ बलात्कार गरेको उनीमाथि आरोप छ। उनलाई पनि प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ। 

जिल्ला अदालतले आइतबार नै लम्साललाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ। 

प्रकाशित: Mar 13, 2023| 09:24 सोमबार, फागुन २९, २०७९
प्रतिक्रिया दिनुहोस्