काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आजबाट दुई कम्पनीको कारोबार रोक्का हुने भएको छ।
फागुन २९ गतेदेखि सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सले मर्जरपश्चात् एकीकृत कारोबार सुरु गर्ने भएकाले आजबाट कारोबार बन्द हुने भएको हो।
सोमबारबाट १५ दिनका लागि नेप्सेमा यी दुई कम्पनीको कारोबार रोक्का हुने छ।