तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको ब्रेक थ्रु गरिएको डाइभर्सन टनेल । आयोजनाले ६९२.९२ मिटर लम्बाइको उक्त टनेल खन्ने काम सम्पन्न गरेको हो । तस्बिर: कृष्ण न्यौपाने/रासस
प्रकाशित: Mar 13, 2023| 00:05 सोमबार, फागुन २९, २०७९