कुचो बनाउने तालीम लिँदै दृष्टिवहीन तथा अपाङ्गता भएकाहरु।
दृष्टिवहीन तथा अपाङ्गता भएकाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले झापा नेत्रहीन सङ्घको संयोजन र कनकाई नगरपालिकाको आर्थिक सहयोगमा बिहीबारदेखि १० दिने तालीम सुरु भएको छ। तस्बिर : सन्तोष शर्मा/रासस
प्रकाशित: Mar 11, 2023| 02:05 शनिबार, फागुन २७, २०७९