घोराही–१८ नवलपुर गाउँको सुन्दर बस्तीको मुनि सिस्ने खोलाको किनारमा झुल्दै गरेको गहुँखेती। सिँचाइको सुविधा भएकाले यहाँका किसान बाह्रै महिना खेती गर्ने गर्दछ्न। तस्बिर : रञ्जिता अधिकारी/रासस