तनहुँको भानु नगरपालिका–१३ स्थित टुटेपानी घरवास। वि.सं. २०७२ सालको भूकम्पपछि यहाँ घरबास सञ्चालनमा आएको हो। तस्बिर : मिला दरै/रासस