मंगलबार, असार १०, २०८२

कैलालीमा २६ वर्षीय युवक मृत फेला 

कैलालीको भजनीमा एक युवक मृत फेला परेका छन्।
 |  मंगलबार, फागुन २३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २३, २०७९

धनगढी- कैलालीको भजनीमा एक युवक मृत फेला परेका छन्।

जिल्लाको भजनी नगरपालिका–९ का २६ वर्षीय पारस चौधरी मृत फेला परेका हुन्। उनी आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेको कैलाली प्रहरीले बताएको छ। यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 07, 2023| 11:31 मंगलबार, फागुन २३, २०७९
प्रतिक्रिया दिनुहोस्