कुश्मा र बलेवा जोडेर बनाइएको बन्जी पुल। बन्जी जम्प र स्वीमिङ खेलबाहेक यस पुलबाट ५०० को टिकट काटेर कुश्मा पुलको मनोरञ्जन लिँदै बलेवामा निर्मित रिसोर्ट परिसरमा पुग्न सकिन्छ।
त्यहाँ गुलेली पिङ, स्काइ चियर, साइक्लिङ, स्काइ क्याफेलगायत खेलको मज्जा लिन सकिन्छ। प्रत्येक खेलको बेग्लाबेग्लै पैसा तिर्नुपर्ने हुन्छ। तस्बिरः सुमनजङ्ग थापा/रासस