बुधबार, वैशाख १७, २०८२

ओखलढुंगामा जिप दुर्घटना, दुई जनाको मृत्यु

ओखलढुंगाको चिसंखुगढी नगरपालिका-३ दियालेमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
 |  आइतबार, फागुन २१, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २१, २०७९

Metro Mart
worldlink

काठमाडौं- ओखलढुंगाको चिसंखुगढी नगरपालिका-३ दियालेमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा परी ओखलढुंगाको चिसंखुगढी नगरपालिका–३ का स्थानीय भक्तबहादुर थापा र मीन बहादुर श्रेष्ठको मृत्यु भएको हो। सदरमुकाम ओखलढुंगातर्फ गइरहेको ना१ज ८४७३ नम्बरको जिपमा १३ जना सवार रहेका थिए। 

घाइतेहरूलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ।

प्रकाशित: Mar 05, 2023| 11:28 आइतबार, फागुन २१, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।