बुधबार, असार ११, २०८२

काभ्रेमा भूकम्पको धक्का

काभ्रे जिल्लामा आइतबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ।
 |  आइतबार, फागुन २१, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २१, २०७९

काठमाडौं- काभ्रे जिल्लामा आइतबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ८:०३ बजे भूकम्प गएको हो। 

केन्द्रका अनुसार नमोबुद्ध नगरपालिकाको दाप्चा केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको छ। काभ्रे आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ।

प्रकाशित: Mar 05, 2023| 09:30 आइतबार, फागुन २१, २०७९
प्रतिक्रिया दिनुहोस्