बिहीबार, असार १२, २०८२

ढोरपाटनमा ढिस्कोले च्यापिएर एक जनाको मृत्यु

ढोरपाटन नगरपालिका–३ सामा बस्ने २१ वर्षीय राजन घिमिरेको आफ्नै घरदेखि ५० मिटर टाढा जंगलमा ढुंगा झिक्नेक्रममा माथिबाट खसेको ढिस्कोले च्यापिँदा मृत्युभएको छ।
 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

बाग्लुङ- ढोरपाटन नगरपालिका–३ सामा बस्ने २१ वर्षीय राजन घिमिरेको आफ्नै घरदेखि ५० मिटर टाढा जंगलमा ढुंगा झिक्नेक्रममा माथिबाट खसेको ढिस्कोले च्यापिँदा मृत्युभएको छ।

प्रहरीका अनुसार च्यापिँदा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचारको क्रममा मृत्यु भएको हो। त्यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित: Mar 02, 2023| 08:26 बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्