बिहीबार, असार १२, २०८२

झापामा कारको ठक्करबाट महिलाको मृत्यु

झापाको कनकाई नगरपालिका–३ मा कारले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको छ।
 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

काठमाडौं- झापाको कनकाई नगरपालिका–३ मा कारले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको छ। कारको ठक्करबाट स्थानीय ३६ वर्षीया सावित्रादेवी भण्डारीको मृत्यु भएको हो। 

गएराति बा १८ च २२४७ नम्बरको कारले बाटो काट्ने क्रममा ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने कार र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। 

प्रकाशित: Mar 02, 2023| 07:55 बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्