बारा- बाराको जितपुरसिमरा उपमहानगरपालिका-१६ टाँगिया बस्तीमा हात्तीको आक्रमणबाट बुधबार एक जनाको मृत्यु भएको छ।
जंगलबाट स्याउला लिएर घर फर्किने क्रममा हात्तीले आक्रमण गर्दा ४५ वर्षीय गापाङ दर्लामी मगरको मृत्यु भएको स्थानीय रमेश सापकोटाले बताए।