मंगलबार, असार ३, २०८२

दारिमबोटस्थित घुम्ती भेंडीगोठमा रहेका भेंडाका बथान

 |  शनिबार, फागुन १३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १३, २०७९

लमजुङ दोर्दी गाउँपालिका–७, दारिमबोटस्थित घुम्ती भेंडीगोठमा रहेका भेंडाका बथान।

विशेष गरी गुरुङ समुदायको पुख्यौली पेशाका रुपमा रहेको भेंडीगोठ पछिल्लो समयमा युवा पुस्ताले  बेवास्ता गर्दा लोप हुने अवस्थामा पुगेको र भेंडाको ऊन समेत पाउन मुस्किल हुँदै आएको छ। तस्बिरः जनक श्रेष्ठ/रासस

प्रकाशित: Feb 25, 2023| 06:40 शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।